Follow us:


Follow us

९ असार २०८३, मङ्गलवार
९ असार २०८३, मङ्गलवार


जापानमा पीएसजीको दोस्रो जित

एक्सन खबर
साउन, ८, २०७९


जापानमा पीएसजीको दोस्रो जित

काठमाडौं, ८ साउन । प्रि-सिजन टुरअन्तर्गत जापान भ्रमणमा रहेको फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले दोस्रो जित निकालेको छ । शनिबार भएको खेलमा पीएसजीले जे लीग क्लब उरावा रेड डाइमण्डलाई ३-० पराजित गर्‍यो ।

पीएसजीको जितमा पाब्लो सराबिया, केलियन एमबाप्पे र अर्नौड कालिमुएन्डोले एक एक गोल गरे । अघिल्लो खेलमा लियोनल मेस्सीको गोल प्रेरित पीएसजी २-१ अन्तरले विजयी भएको थियो ।













0 प्रतिकृया