Follow us:


Follow us

९ असार २०८३, मङ्गलवार
९ असार २०८३, मङ्गलवार


अमेरिकाको समुन्द्रमा स्वस्तिमाको विकिनी अवतार

एक्सन खबर
साउन, २९, २०७९


अमेरिकाको समुन्द्रमा स्वस्तिमाको विकिनी अवतार

काठमाडौं, २९ साउन । नायिका स्वस्तिमा खड्का यतिबेला अमेरिकामा छिन् । चिसो मान्छे प्रदर्शन पछि अमेरिका पुगेकी स्वस्तिमाले त्यहाँको समुन्द्रमा विकिनी पोज दिएकी छन् ।

स्वस्तिमाको विकिनी पोजले इन्स्टाग्राम तातिएको छ । ब्ल्याक टु पिसमा समुन्द्रमा रमाइरहेकी छिन् । स्वस्तिमाको विकिनी तस्विर सामाजिक सञ्जालमा आएसँगै उनका फ्यानले सकारात्मक नकारात्मक दुवै प्रतिकृया दिएका छन् ।

त्यसो त नेपाली नायिकाहरु विदेश गएपछि विकिनी अवतारमा देखिनु नौलो कुरा हैन । स्वस्तिमाले पनि यसअघि विकिनीमा तस्विर पनि खिचाएकी छिन् । श्रीमान निश्चल बस्नेतसँग पनि स्विमिङ पुलमा स्वस्तिमाका तस्विर कैद गरिएको छ । यद्यपि, अमेरिकी समुन्द्रमा ब्ल्याक विकिनीमा स्वस्तिमाको लुक्स भने हेर्न लायक छ ।

तस्विरः स्वस्तिमा खड्काको इन्स्टाग्रामबाट















0 प्रतिकृया